सार्वजनिक विदा फिर्ता लिन तामाङ घेदुङ लमजुङको आग्रह

माघ ४ गतेका लागि दिइएको सार्वजनिक विदा फिर्ता लिन लमजुङका तामाङ समुदायले सरकारसमक्ष आग्रह गरेका छन् । मन्जुश्री पात्रो अनुसार फागुन ४ मा सोनाम ल्होसार परेको भन्दै नेपाल तामाङ घेदुङ संघ लमजुङले माघ ४ गतेलाई दिइएको सार्बजनिक विदा फिर्ता लिन माग गरेको हो । तामाङ समुदायको नयाँ वर्ष अर्थात सोनाम ल्होसारको मिति गलत भएको नेपाल…