पोर्चुगल पठाउने भन्दै लाखौँ असुली, क्यानडाको पनि अन्तर्वार्ता शुरु

स्वयम्भू सानो भऱ्याङस्थित हिमाल मेनपावरले चर्काेरकम असुलेर वर्षाैदेखि पोर्चुगल (युरोप)मा मानवतस्करी गर्दै आइरहेको अवस्थामा पछिल्लो समय आफ्नो धन्दा छताछुल्ल हुने र वैदेशिक रोजगार विभाग तथा राजश्व अनुसन्धान विभागले समेत निगरानी गरिरहेको चाल पाएपछि पोर्चुगल पठाउने मान्छेका लागि सम्पर्क कार्यालय नै परिवर्तन गरेको छ । हिमाल मेनपावरका रामवरण उप्रेती र सन्दिप अधिकारीले पोर्चुगल जान इच्छुक भई…