सङ्कटग्रस्त राष्ट्रियता र लोकतन्त्र

राष्ट्रियता र प्रजातन्त्र नागरिक एकता र प्रजातन्त्रका प्रतिनिधि संस्था हुन् । यी दुवै विचार व्यवहार र दर्शन हुन् । राष्ट्रियता र प्रजातन्त्र अत्यन्त सुन्दर र संवेदनशील विषय हुन् । जसलाई हरेक व्यक्तिले प्रत्यक्ष रूपमा देशको भूक्षेत्रभित्र रहेर कुनै पनि बेला अनुभव गर्न पाउँछ । प्रजातन्त्र सर्वसुलभ हुनुपर्छ, यदि हुँदैन भने यसलाई प्रजातन्त्ररूपी आडम्बरसिवाय केही भन्न…