सडकपेटीमा बिछ्याइयो माटोको डल्लो भन्दा कमजोर टायल

रुपन्देहीको सदरमुकाम भैरहवामा सिक्सलेन सडक बनाउने जिम्मा पाएको कालिका तामाङ प्यासेफीकले सडक निर्माण गर्ने क्रममा गुणस्तरहीन कार्य गरेको छ । एक ठाउँको सडकको माटो अर्को सडकमा उठाएर राख्ने गरेको छ भने अहिले सडकपेटीमा बिछाइएका टायल जो कोहीले माटोको डल्लोजस्तै सजिलै हातले भाँच्न सकिन्छ । सन् २०१४ जुन १६ मा ठेक्का सम्झौता गरेका कालिका तामाङ प्यासेफिक…