नवनियुक्त अध्यक्षद्वारा पदबहाली

न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुलीले आज पद बहाली गर्नुभयो । सञ्चारग्रामस्थित समितिको केन्द्रीय कार्यालयमा एक कार्यक्रमबीच अध्यक्ष पराजुलीले पदबहाली गर्नुभएको हो । मन्त्रिपरिषद्को गत पुस २८ गतेको बैठकले पराजुलीलाई समितिको अध्यक्षमा दुई वर्षका लागि नियुक्त गरेको हो । कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले योग्य र सञ्चार क्षेत्र बुझेको व्यक्तिले समितिको नेतृत्व…