नेपाल एअरलाइन्सको यो कस्तो लापरबाही

राहदानी नम्बर ०६८४२५२९ वाहक नन्दलाल गणेश निकै दिनदेखि मलेसियाको क्वालालम्पुर विमानस्थलभित्र भोकभोकै अलपत्र परे । २३ फेबु्रअरीका दिन मलेसियाबाट नेपाल एअरलाइन्सको विमानबाट नेपाल फर्कंदै गरेका उनी बोर्डिङ लिएर अध्यागमन पार गरी विमानस्थलभित्र अलमलमा परेका थिए । सो क्रममा उनलाई नेपाल एअरलाइन्सका कर्मचारीले आवश्यक सोधखोज नै नगरी उडान भरेपछि नन्दलाल अलपत्र परेका हुन् । जहाज छुटेपछि…