समाचारले पार्‍यो सकारात्मक प्रभाव

लामो समयदेखि विवादमा तानिएको नरपानी चुनढुङ्गा सम्बन्धमा गत ४ गते (वर्ष १८ अङ्क २३) को साप्ताहिक घटना र विचारमा समाचार प्रकाशित भएपछि सो समाचारले अर्घाखाँची जिल्लावासीमा खुसीको लहर छायो भने चुनढुङ्गा खानीका विषयमा धर्ना–आन्दोलनमा बसेका आन्दोलनकारीलाई थप ऊर्जा मिल्यो । जिल्लाकै सबैभन्दा चिसोस्थल मानिने नरपानीमा गत मङ्सिर २५ गतेदेखि स्थानीयवासी सदाका लागि उत्खनन् बन्द गरिनुपर्ने…