केन्द्रीय सदस्य बन्न सैयौँ इच्छुक

नेपाली काङग्रेसको केन्द्रीय सदस्य पदमा उम्मेद्वारी दिन काङग्रेसका नयाँ र पुराना नेतादेखि ब्यवसायिक पृष्ठभूमिका ब्यक्तिहरूले समेत इच्छा राखेका छन् । प्रजातान्त्रिक आन्दोलनसँग पञ्चायतकालदेखि नै जोडिएका तर चिकित्सा पेशामा आबद्ध डा. राजाराम कार्कीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने भएका छन् । त्यसैगरि, बैकिङ क्षेत्रमा लगानीकर्ताको रूपमा आबद्ध बिष्णुप्रसाद धितालले पनि पाँच नम्बर प्रदेशबाट उम्मेद्वारी दिने भएका…