डा. केशव राजभण्डारी : तपाईंको दृष्टिमा

शान्ति र विकासका लागि युवा सशक्तीकरण, वातावरण, पानी, पर्यटन र शिक्षाक्षेत्रमा काम गर्दै आएको ग्लोबल पिस एसोसिएसन नेपालका अध्यक्ष डा. केशव राजभण्डारी पेसाले त्रिभुवन विश्वविद्यालयका प्राध्यापक पनि हुनुहुन्छ । अमृत साइन्स कलेजमा एसोसिएट प्रोफेसर रहनुभएका उहाँले जर्मनीबाट माइक्रो बाइलोजीमा विद्यावारिधि गर्नुभएको हो । मानवजीवनमा मानवीय गुण, सीपको अत्यन्त महत्व रहने मान्यता राख्नुहुने डा. राजभण्डारी आफ्नो…