बेलायतमा नेपाली मोडेलिङमा व्यावसायिकताको शुरूवात

बेलायतमा भइरहने विभिन्न विधाका प्रतियोगितामध्ये 'यूके डान्स अफ' नामक नृत्यमा आधारित प्रतियोगिता हो, जो बेलायतमा मनोरन्जनात्मक कार्यक्रमहरू गर्नेमा ख्याती कमाएको सपन इन्टरटेनमेन्टले सन् २०१६बाट शुरू गरेको हो । अन्य प्रतियोगितामा जस्तै विजेताहरूलार्इ केही रकम र ट्रफी दिइने परम्परालार्इ यूके डान्स अफको दोस्रो चरणबाट व्यावसायिकतामा ढालेको छ सपन इन्टरटेनमेन्टले । पहिलोपटक यूकेमा आयोजना गरेको उक्त ‘यूके…