बार्गेनिङ गर्न अनुगमनको नाटक !

सरकारले पछिल्लो समय बजार अनुगमनको नाममा करोडौं सक्ने गरेतापनि उपभोक्ताले राहत पाउन सकेका छैनन् । आपूर्ति मन्त्रालय अन्तरर्गतका विभागहरुले बजार अनुगमनलाई बार्गेनिङको हतियार बनाउदाँ दोषिले उन्मुक्ती पाउने गरेको समाचार स्रोत बताउछ । यता सरकारी तथ्यांकले पनि यस्तै देखाउँन थालेको छ । सरकारले पाँच वर्षमा १६ हजार बढि व्यावसायिक फर्मको अनुगमन गरेपनि मुद्दा भने कमै विरुद्ध…