जडीबुटी प्रशोधन केन्द्र सञ्चालनमा

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीमा जडीबुटी प्रशोधन केन्द्र सञ्चालनमा ल्याइएको छ । निड्स नामक गैरसरकारी संस्थाको रु पाँच लाख २० हजारमा जडीबुटी प्रशोधन गर्ने मेसिन खरिद गरी जडानपश्चात् केन्द्र सञ्चालनमा ल्याइएको हो । प्रशोधन केन्द्र सञ्चालनका लागि स्थानीय उपभोक्ताले रु दुई लाख बढीको लागतमा घर निर्माण गरेका छन् । चार समूहका २०० बढी उपभोक्ताले खेतीयोग्य जग्गामा…