न्यायिक निकाय नै संविधानको उपेक्षा गर्न अग्रसर भएपछि मुलुकमा कानुनीराज कसरी स्थापना हुनसक्ला भन्ने चिन्ता प्रकट भएको छ । यतिबेला सर्वोच्च अदालतमा संवैधानिक इजलासको दायरामा पर्ने दर्जनौँ मुद्दा छन्, तर सुशीला कार्की प्रधानन्यायाधीश नियुक्त हुनुभएको नौ महिना बितिसक्दा पनि उहाँले संवैधानिक इजलासलाई पूर्णता दिने र उक्त इजलासमार्फत मुद्दाहरूको किनारा लगाउने रुचि लिनुभएको छैन । संवैधानिक…