– कपिलदेव थापा पत्नीका कारण पति र पत्नीबीच सम्बन्धविच्छेद भए पत्नीले अंश दाबी गर्न नमिल्ने प्रावधानसहितको नयाँ कानुनी व्यवस्था प्रस्ताव गरिएको खबरले समाजमा उकुसमुकुस बनेर रहेका पत्नीपीडित पुरुषमा आशा र खुसीको सञ्चार भएको छ । संसद्को विधान समितिमा विचाराधीन मुलुकी ऐन प्रतिस्थापन विधेयकको देवानी संहितामा उल्लेख भएअनुसार पत्नीले आफ्नै इच्छाले अदालतमा सम्बन्धविच्छेदको निवेदन दर्ता गर्दा…