‘बिताउँ जुनी हाँसेर माया गाँसेर’

तस्बिर : रासस ‘आए म त खैजरीको तालै सुनेरदिए मन तिमीलाई नै हजारौँमा चुनेर ।जिन्दगी त दुई दिनको पाहुना होबिताउँ जुनी हाँसेर माया गाँसेर ।।’ गायक नवराज थापा, राजकुमार बगर र प्रसाद थापाको स्वरमा रहेको यो कौराहा (कौडा) गीत निकै चर्चामा छ । यो गीतभन्दा अघि र पछि पनि कौराहा गीत र नृत्य निकै चर्चामा…