पीडाको आँसुले लेखेको कृति – ‘कालो आँधी’

क्यान्सरको दर्दनाक पीडामा फस्दापनि ठूलो हिम्मतसाथ लेखिएको यो कृति पुडासैनीले भोगेका पीडा मात्र नभइ मान्छे, समाज र विश्वलाई फरक दार्शनिक दृष्टिबाट नियालेर फरक मार्गप्रशस्त गर्न सफल कृतिको रुपमा समेत पाठकसमक्ष आएको छ । प्रसिद्ध लेखक एवं कवि डा. दामोदर पुडासैनी ‘किशोर’द्वारा लिखित अस्तित्ववादी मनालाप कृति - 'कालो आँधी' यतिखेर नेपाली साहित्यिक बजारमा 'हट केक'झैँ बिक्री…