जिल्ला ट्राफिक कार्यालयको नवनिर्मित भवन उद्घाटन

आरपी उपाध्याय, नवलपरासी प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले राष्ट्रसेवक कर्मचारीले राष्ट्रसेवा गर्दा सर्वप्रथम आफू बस्ने बासस्थानको आवश्यकता पर्ने धारणा अघिसारेका छन् । पुर्वी नवलपरासीको कावासोतिमा गण्डकी प्रदेश सरकारको विनियोजित रकमबाट जिल्ला ट्राफिक कार्यालयको नवनिर्मित भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै महानिरीक्षक कार्कीले भाडाको घरमा सीमित साधन स्रोतका साथ सेवा गर्दै आएका ट्राफिक प्रहरी नवलपुरले अब आफ्नो निजी…