तेक्वान्दो खेलाडी ‘नविता’ यसरी बनिन् टेबुलटेनिसकी ‘रानी’

– श्रीविक्रम भण्डारी अबोधपन, त्यसमाथि ‘चञ्चलता’ उनको बालपनको परिचय हो । छुकछुक नगरी बस्नै नसक्ने केही न केही गरिरहने भएकै कारण उनीप्रति परिवारको विशेष ध्यान थियो । छोरीको यही चञ्चलतालाई आत्मसात् गर्दै बुवा सुशील श्रेष्ठले उनको भविष्य कोर्न तेक्वान्दोलाई चुनेका थिए । तेक्वान्दोमा उत्कृष्ट प्रदर्शन गर्दै ब्ल्याकबेल्टको सन्मुखमै पुग्दा उनको खेलजीवनले नयाँ मोड लिएको थियो…