आजको पञ्चाङ्ग एवम् राशिफल (४ आषाढ २०८० सोमबार, १९ जुन २०२३)

✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४५ नेपाल सं. ११४३ ग्रीष्म ऋतु वि.सं. २०८० आषाढ ४ गते सोमबार तद्अनुसार सन् २०२३ जुन १९ तारिख आषाढ शुक्ल पक्षको प्रतिपदा तिथि आर्द्रा नक्षत्र वृद्धि योग बालव करण आनन्दादियोगमा काल योग चन्द्रमा मिथुन राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः१० बजे भयो र…