एनसेलमाथि यसरी निम्तियो दशा

मोबाइल सेवा प्रदायक कम्पनी एनसेलबाट निहित स्वार्थ सिद्ध गर्न नसकेपछि निजी क्षेत्रका केही धनाढ्यसहित राजस्व कार्यालयसम्बद्ध भ्रष्टहरू उक्त कम्पनी नै डुबाउन हात धोएर लागिपरेको बुझिएको छ । केही समयदेखि एनसेलको सेयर खरिद–बिक्रीसम्बन्धी प्रकरण तथा लाभकरसम्बन्धी विषयलाई अस्वाभाविक किसिमबाट चर्चामा ल्याइएको छ । यसो गरिनुको अन्तरकथा भने बेग्लै रहेको बुझिएको छ । सुरुमा ठूला करदाता कार्यालयका…