नयाँ उमंगका साथ जुर्मराउँदै पोखरा

अघिल्लो वर्षको सुरुमै आएको भूकम्प र त्यसपछिको नाकाबन्दीका कारण जर्जरपूर्ण अवस्थामा पुगेको पर्यटनलाई पूर्ववत् अवस्थामा फर्काउँदै विकास गर्ने विषयको चासो र चर्चा यतिखेर पोखरामा तीव्र रुपमा देखिएको छ । २०७२ साल वैशाख १२ गते आएको भूकम्पका कारण सिंगो वर्ष नै तहसनहस बनेको पोखराको पर्यटनलाई उकास्ने सोचका साथ क्रियाशील पर्यटन व्यवसायीले भूकम्पको पीडालाई बिर्साउने गरी पर्यटन…