‘पहाड मात्र नेपाल होइन, मधेस मात्र पनि नेपाल होइन’

शहीद स्मृृति प्रतिष्ठानले ‘राष्ट्र निर्माणमा सम्वैधानिक पहुँच’ विषयक एक दिने कार्यशाला गोष्ठी राजधानीमा सम्पन्न गरेको छ । फ्रेडरिक इवर्ट स्टिफ्टुङ (एफईएस)को सहयोगमा राजधानीमा आयोजित सो गोष्ठी नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । गोष्ठीको उद्घाटन गर्दै प्रमुख अतिथि निधिले संविधान कार्यान्वयनको चरणमा रहेका बेला यस्ता गोष्ठी गरेर संविधानबारे जनचेतना फैल्याउने काम…