सरकार ढाल्न खोजे संसद् ढालिने !

सरकार परिवर्तनको चर्चा चलेसँगै प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो नेतृत्वको सरकार रक्षा गर्ने उपायको खोजीमा लाग्नुभएको बुझिएको छ । बालुवाटारनिकट सूत्रले जनाएअनुसार उहाँ वर्तमान सरकारलाई नै पुनर्गठन गरेर आफ्नै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गर्न चाहनुहुन्छ । त्यसनिम्ति नेपाली कांग्रेसलाई सम्मानजनक स्थान दिएर सरकारमा सहभागी गराउन यथाशीघ्र कांग्रेसका नेताहरूसँग ओलीले परामर्श गर्नुहुने भएको छ र…