स्याङ्जाको ढकालथोकबाट मुख र मुठी लिएर आएका ग्लोबल करियर प्रा.लि. ओरिन्टेसनका सञ्चालक विजय ढकाल मान्छे बेचेरै करोडपति बनेका छन् । मा जाने व्यक्तिहरूलाई अभिमुखीकरण तालिम दिने संस्था खोलेर ढकालले मानव बेचबिखन गर्ने गरेका छन् । सामान्य गरिब किसान परिवारमा जन्मेका उनको अहिले काठमाडौं, पोखरा, भैरहवा, चितवन, पोखरा, बुटवललगायतका स्थानमा घरघडेरी र लाखौँ बैंक ब्यालेन्स रहेको…