सुशीलले उधारे, सुधार्ने जिम्मा देउवामा

:: राजेन्द्रप्रसाद पाठक :: ‘घुम्दै फिर्दै रुम्जाटार’ भन्ने प्रचलित नेपाली उखानसँग हामी सबै परिचित नै छौँ । दिल्ली प्रवास हुँदै दिल्ली सम्झौतादेखि दिल्ली भ्रमणसम्मको इतिहास र वर्तमान हुँदै–हुँदै भविष्यसम्मै नटुङ्गिने अनवरत यात्रा जोसँग अत्यन्तै पुरानो र परिपक्व लेनदेन कायमै छ । नुनदेखि सुनसम्म, रोटीदेखि बेटीसम्म र फलामदेखि सलामसम्म इत्यादि हाम्रो छिमेकीसँगको कटुसत्य नै हुन् ।…