जीवनशैली सच्याउने कि मृत्यु रोज्ने :डा. सन्तोष श्रेष्ठ

एमडी -जनरल मेडिसिन, डायबिटिज एन्ड इन्डोक्राइनोलोजी) चिकित्सा पेसामा लागेका व्यक्ति भन्नेबित्तिकै आजभोलि सेवाभन्दा पनि धन आर्जनमा लिप्त व्यक्तिका रूपमा हेरिने अवस्था सिर्जना भएको छ । मेडिकल शिक्षा आर्जन गरेर आफूलाई विज्ञ चिकित्सकका रूपमा स्थापित गर्न महँगो शुल्क लाग्ने भएकोले अध्ययन सकिएपछि डाक्टरहरू छिटोभन्दा छिटो धन कमाउने कुरामै केन्द्रित हुन्छन् भन्ने सामाजिक दृष्टिकोण छ र चिकित्सा…