शान्ति ल्याउँछौँ भन्ने नेताहरूलाई केही सुझाब

१) नेपाल र नेपाली जनता लडाकु व्यवस्थापन, राज्य पुनर्संरचना र कब्जा सम्पत्तिजस्ता तीन मूल राजनीतिक समस्याबाट ग्रसित छन् । २) लडाकु व्यवस्थापनबारे जेठ १४ पछि पनि छापामा विचारहरू आइसकेका छन् । काङ्ग्रेसको सिपाही/नेता नारायण खड्काले ६ हजारसम्मलाई प्रहरी, सेनामा लिन कठिनाइ नहोला भनेर कान्तिपुर पत्रिकामा आफ्नो विचार पोख्नुभएको थियो । यही असार १८ को एक…