देशको समग्र राजनीतिक अवस्था अत्यन्त अस्तव्यस्त रहेको सन्दर्भमा धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयबाट सम्बन्धन प्राप्त क्याम्पसहरू खासगरी मेडिकल कलेजहरूमा व्यापक सुधार र रूपान्तरणको खाँचो देखिएको छ । यसै सन्दर्भमा आमविद्यार्थीको गुनासाहरूको आधारमा अखिल (क्रान्तिकारी) काठमाडौं विश्वविद्यालयसमक्ष निम्नलिखित मागहरू पेस गर्दछ । जथाभावी विदेशी विद्यार्थी भर्ना गर्ने प्रणाली अन्त्य गरी त्यस्ता विद्यार्थीका लागि प्रतिकलेज अधिकतम सङ्ख्या निश्चित गरियोस्,…