२०६७ चैत १६ गते बुधबार राष्ट्रिय साप्ताहिक घटना र विचारको पाठकमञ्चअन्तर्गत प्रकाशित 'अयोध्याको नेपाली मन्दिर' उपेक्षित शीर्षक सर्न्दर्भमा अन्य थप जानकारी दिनु सान्दर्भिक ठान्दछु । अयोध्या यां पुष्करिण्यां भीषणख्ये विपूर्वके † स्थाने ˜˜ भीष्ट निवाससाथ श्री कुर्माय नमोनम: †† भारतको अयोध्या भूमिमा स्थापित नेपाली मन्दिरको नामले प्रख्यात श्री कुमनारायण नामक विशाल शालिग्राम भगवान् हुनुहुन्छ ।…