परराष्ट्र मामिला रिपोर्टिङमा महिला पत्रकारको अवस्था

महिला, मिडिया र सूचनाको हकमा कार्यरत संस्था मिडिया एड्भोकेसी ग्रुप (म्याग)ले गरेको अध्ययनले परराष्ट्र र सुरक्षा मामिला बिट हेर्ने महिला पत्रकारको सङ्ख्या ६.६ प्रतिशत रहेको देखाएको छ । म्यागले नोभेम्बर २०२२ देखि फेब्रुअरी २०२३ सम्म ‘विदेश तथा सुरक्षा मामिला रिपोर्टिङमा महिला पत्रकारको अवस्था’ केलाउने उद्देश्यले गरेको उक्त अध्ययनमा सहभागीमध्ये सबैभन्दा बढी २३.९ प्रतिशत महिला पत्रकार…