रोजगारीको लागि अष्ट्रेलिया पठाइदिने भन्दै युवतीद्वारा ठगी

वैदेशिक रोजगारीको लागि अष्ट्रेलिया पठाइदिने प्रलोभन दिएर ३० लाख रकम ठगी गरेको अभियोगमा युवती पक्राउ परेकी छन् । अमृता गुरुङलाई अष्ट्रेलियामा महिनाको तीन लाख तलबको रोजगारी मिलाइदिने भन्दै रकम ठगी गर्ने २५ वर्षीया सयना श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको हो । धरान–१३ स्थायी घर भइ हाल काठमाडौंको लाजिम्पाट बस्दै आएकी सयना पीडित महिलाबाट पटक-पटक गरी ३०…