रहर र जलन

✍ गंगा खड्का भोलि आगोमा जल्नुर, आज जलनले जल्नुजल्नु त आखिर जल्नु रहेछ, बल्नु रहेछ । सपना सधैं आफ्नो हुँदैन थाहा छतैपनि, प्यारो लाग्ने भनेकोसपनै रहेछविपनामा रहरहरू बोकी पर्खाइमा बाँच्नुपर्छमनको आशा बेकार भयो निभ्यो फेरि दियोउधारो नै त थियो जीवन फेरि उसैले लियोहराएको मेरो छाया तिमीसँगै गएछरित्तो भेटेँ छाती पनि ढुकढुकी शून्य भएछ । कहीँ…