कुखुरा फर्ममा आगलागी, साठी लाखबराबरको क्षति

डम्बर निदाल, डडेल्धुरा डडेल्धुराको एक कुखुरा फर्ममा आगलागी हुँदा लाखौको क्षति भएको छ । जिल्लाको अजयमेरु-१ मा रहेको दाना गोदाम तथा कुखुरा फर्ममा आगलागी हुँदा लाखौंको क्षति भएको हो । गए राती अजयमेरु-१ स्थिते काशिराम भट्टको ब्रदर्श पोल्ट्री फिड्स/पवन एग्रोभेट मा आगलागी भएको हो । ब्रदर्श पोल्ट्री फिड्स/पवन एग्रोभेटमा आगलागी हुँदा दाना गोदाम तथा कुखुरा…