जर्मनीमा रेलयात्रुमाथि चक्कु प्रहार, दुई जनाको मृत्यु

डिल्ली अम्माई किएलबाट ह्याम्बर्ग जाँदै गरेको ट्रेनमा एक व्यक्तिले यात्रुहरूमाथि अकस्मात धारिलो हतियारबाट आक्रमण गरेका छन् । उत्तरी जर्मनीमा बुधबार दिउँसो रेलयात्राकै बीच चक्कु प्रहार हुँदा दुई जनाको मृत्यु भएको छ भने घटनामा पाँच जना घाइते भएका छन्, जसमध्ये एकको अवस्था गम्भीर छ। चक्कु प्रहारबाट मारिनेमा २० र ३५ वर्षका दुई जर्मन पुरुष रहेको प्रहरीले…