शिवशिखरलाई नेविसंघको पन्ध्रदिने अल्टिमेटम !

डम्बर निदाल, डडेल्धुरा नेपाल विद्यार्थी संघ डडेल्धुराले शिवशिखर सहकारीलाई १५ दिने अल्टिमेटम दिएको छ । प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपानेलाई ज्ञापनपत्र बुझाउँदै नेपाल विद्यार्थी संघले सहकारीका सञ्चालकलाई समयमै जनसम्पर्क गरी जनताको लगानी सुरक्षित रहेको ग्यारेन्टी गर्न १५ दिने अल्टिमेटम दिएको हो । नेपाल विद्यार्थी संघ डडेल्धुराले १५ दिनभित्र विश्वस्त आधारसहित जनताको रकम सुरक्षित भएको जानकारी…