नेपाली व्यवसायी संघ बेज्जियमको नयाँ समिति चयन

विशेष प्रतिनिधि, बेल्जियम बेल्जियमका उद्योगी व्यवसायीहरूको साझा संगठन नेपाली व्यवसायी संघ बेज्जियमको सातौँ वार्षिक साधारणसभा सोमबार लुभेनमा सम्पन्न भएको छ । सभाको उद्घाटन गर्दै बेनेलुक्स (बेल्जियम, नेदरल्याण्ड र लग्जम्वर्ग)का लागि नेपाली राजदुत गेहेन्द्र राजभण्डारीले बेल्जियममा नेपाली समुदायको ठूलो आर्थिक लगानी भएको र यसले नेपालीलगायत बेल्जियमबासीहरूलाई समेत आर्थिक लाभ प्रदान गर्नुका साथै रोजगारी समेत सिर्जना गरेकोमा…