उदीयमान गायिका सुष्मिताको डेंगुबाट मृत्यु

उदीयमान गायिका सुष्मिता राईको डेंगु संक्रमणका कारण निधन भएको छ । डेंगुको संक्रमणपछि पाटन अस्पताल भर्ना गरिएकी गायिका राईको उपचारका क्रममा गत बुधबार निधन भएको हो । खोटाङको हलेसी तुवाचुङ नगरपालिका-५ दुर्छिमकी गायिका राईलाई मिर्गौला, कलेजो र फोक्सोमा समेत संक्रमण देखिएको थियो । लाइभ भिडियोमार्फत निको हुनका लागि प्रार्थना गरिदिन आग्रह गरेको केही घन्टापछि सुष्मिताको…