यस्ता छन् एकीकृत शक्ति नेपालको चुनावी घोषणापत्रका चौबिस बुँदा

'हामी आफै बनाउछौँ हाम्रो देश' भन्ने नारा अघि सारेर निर्वाचनको मैदानमा उत्रिएको 'एकीकृत शक्ति नेपाल'ले पार्टीका तर्फबाट ३६ जनालाई समानुपातिकको मैदानमा उतारेको छ । समानुपातिकतर्फका उम्मेदवारहरूमा डा. मनोहरलाल श्रेष्ठ, कल्पना मेगाले मगर, दीपक लामा, रविना घिसिङ्ग, पूर्णबहादुर लामा, अञ्जना प्रधान, जुलुमरत्न डंगोल, आरती रानामगर, शम्भुमान सिंह, लक्ष्मी श्रेष्ठ, गणेश बन्जरा, प्रतीक्षा खनाल, नानीबाबु दाहाल, विपना…