ओलीकी धर्मपत्नीले असहायलाई भोजन खुवाएर मनाइन् जन्मदिन

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीकी धर्मपत्नी राधिका शाक्यले मानव आश्रममा पुगेर आफ्नो जन्मदिन मनाएकी छिन् । नागार्जुनमा रहेको सो मानव आश्रममा ओलीसँगै पुगेकी शाक्यले त्यहाँ रहेका असहायलाई भोजन र दक्षिणा दिएर जन्मदिन मनाएकी हुन् । उक्त अवसरमा श्रीमती शाक्यले ५२ हजार नगदसमेत सहयोग गरेकी छिन् । मानव आश्रमको संरक्षणमा रहेका बालबालिकालगायतलाई भोजन…