शाह अष्ट्रेलियाका लागि पर्यटनदूतमा नियुक्त

राजन घिमिरे युवा उद्यमी स्वतन्त्रप्रताप शाह अस्ट्रेलियाका लागि पर्यटनदूतमा नियुक्त भएका छन् । नेपाल सरकारको मन्त्रीस्तरीय बैठकले उनलाई पर्यटन दूतमा नियुक्त गरेको हो । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले शुक्रबार उनलाई पर्यटन दूतमा नियुक्त भएको नियुक्तिपत्र प्रदान गरेको छ । मन्त्रालयका सहसचिव होमप्रसाद लुइँटेलले उनलाई नियुक्तपत्र हस्तान्तरण गरे । शाहले नेपाली राजदूतावाससहित सरोकारवाला निकायसँगको…