तेस्रो नजर

बिजुलले किन गरे दुष्प्रचार ? सम्पादकज्यू, उपरोक्त सम्बन्धमा यस पत्रिकाको मिति ०६९ चैत २१ गते बुधबार प्रकाशित अङ्कमा काङ्गे्रसको केन्द्र ताक्ने पनि कस्ता–कस्ता भन्ने शीर्षकमा प्रेषित समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । सो सम्बन्धमा मेरा निम्न कुराहरू राखी समाचारको खण्डन गरिदिनुहुन अनुरोध गर्दछु । २०५०।१०।२९ गतेको कान्तिपुर दैनिकको अङ्क ३५१, २०५०।११।२ को सोही पत्रिकाको…