पाठक पत्र

अवैध धन्दा मौलाएपछि भीड बेपत्ता ! वैदेशिक रोजगार विभाग कार्यालयछेउ रहेको एभरेस्ट बैंकका म्यानेजरकै मिलेमतोमा बैंकको भौचर बिक्री हुने गरेको समाचार घटना र विचार साप्ताहिकमा प्रकाशित भएपछि सम्बद्ध भ्रष्टहरूमा खलबली मच्चिएको छ । तथापि, वैदेशिक रोजगार विभागले व्यक्तिगत श्रमस्वीकृतिमा कडा निगरानी राख्न थालेपछि एभरेस्ट बैंक, एजेन्ट र शाखाका कर्मचारीको मिलेमतोमा विभागबाहिरै श्रमस्वीकृति दिन थालेको छ…