पाठक मञ्च

सुशीलदा’ सित अनुरोध करिब पाँच वर्षपछि पुनः नेपाली काङ्ग्रेस सरकारमा पुगेको छ । राणाविरोधी क्रान्तिको इतिहास बोकेको काङ्ग्रेसले पञ्चायत र कम्युनिस्टहरूको घोर दमनलाई सहँदै आउनुपरेको थियो । काङ्ग्रेसलाई सत्तामा आउन नदिन दरबारले जसरी कम्युनिस्ट उत्पादन ग-यो, अन्ततः त्यसले दरबारकै कन्तविजोग बनायो । आज दरबार विश्वव्यापी कम्युनिस्ट पतन सँगसँगै इतिहासको मलामी गएको छ । किशुनजी र…