पाठक मञ्च-इमानदारहरूको समेत बदनामी भयो

सञ्चारमाध्यमबाट सत्य र तथ्यगत सूचना प्रवाह गर्नु पत्रकारको उत्तरदायित्व हो । तर, सत्य र तथ्यगत सूचनालाई सञ्चारमाध्यमबाट उजागर नगरी उल्टै ‘बार्गेनिङको अस्त्र’ बनाएर पोखराका एक पत्रकार करोडौँको मालिक बनेका छन् । यसबाट दुःखित भई हामी यो पत्र लेख्न बाध्य भएका छौँ । गुल्मी जिल्ला बिम्घा गाविस वडा नं. ३ घर भई हाल पोखरामा पत्रकारिता गर्दै…