विवादका निम्ति सहमति -बबिता बस्नेत

विगतमा अनेक आकार-प्रकारका सम्झौता र समझदारी गर्दै आएका राजनीतिक पार्टीहरूबीच अहिले केही समयअघि मात्र भएको भनिएको अलिखित सम्झौताको विषयलाई लिएर आरोप-प्रत्यारोप चलिरहेको छ । प्रधानमन्त्रीको राजीनामालाई लिएर गरेको भनिएको उक्त सम्झौता कार्यान्वयन हुनुपर्नेमा माओवादीको जोड रहेको छ भने अन्य पार्टीहरू सेना व्यवस्थापनलगायतका कार्यहरूमा सहमति भएपछि मात्रै प्रधानमन्त्रीको राजीनामाको कुरा गरिरहेका छन् । आफूअनुकूल भए लिखित…