अति भयो !- बबिता बस्नेत

आफ्नै पार्टीले माधवकुमार नेपाललाई प्रधानमन्त्रीको पदबाट राजीनामा दिनैपर्ने वातावरण बनाइदिएपछि यो मुलुकमा जे-जे भयो त्यसलाई हेर्दा आफ्नो मुलुकप्रतिको देशभक्ति अगाध हुँदाहुँदै पनि पटक-पटक भन्न मन लाग्यो- हत्तेरी ! कस्तो देशमा जन्मिइएछ । अहिले यहाँ जे-जे भयो र भइरहेको छ त्यसमा हाम्रो जन्मभूमिको कुनै दोष नभए पनि धेरै मानिसलाई त्यस्तै लाग्यो । देश भताभुङ्ग पारेर व्यक्तिगत…