एयरलाइन्सहरूको दायित्व हुँदैन ?

नेपालका एयरलाइन्सहरूले समयमा उडान भर्ने कुरालाई लिएर जुन हेलचेक्र्याइँ गरिरहेका छन्, त्यो यात्रुको 'समय'सँग मात्र नभइ 'बिचल्ली'सँग पनि जोडिएको हुनाले बिनाकारण फ्लाइट क्यान्सिल गर्दा यात्रुको खानपिन र बासको ब्यवस्था एयरलाइन्सले नै गर्ने नीति आवश्यक छ । ✍ बबिता बस्नेत कुरा २०८१ साल बैशाख ३ गतेको हो । नेपालगञ्जबाट काठमाडौं आउँदै गर्दा फ्लाइट ६ घण्टा ढिलो…