विश्वका अर्बपतिको सूची सार्वजनिक : बर्नार्ड अर्नाल्ट विश्वकै धनी

विवादास्पद विनोद चौधरी १७६४ नम्बरमा बर्नार्ड आर्नल्ड विश्वकै धनी बनेका छन् । फोर्ब्सले सार्वजनिक गरेको सूचीअनुसार फ्रेन्च अर्बपति अर्नाल्टको कूल सम्पत्ति २ खर्ब ३३ अर्ब अमेरिकन डलर रहेको छ । १० जना खर्बपतिमा ८ जना अमेरिकाका छन् । अमेरिकाका अर्बपति एलन मस्कको १ खर्ब ९५ अर्ब, जफ बेजोसको १ खर्ब ९४ अर्ब, मार्क जुकरबर्गको १…