‘नासाको भोएजर अन्तरिक्ष यानद्धारा पृथ्वीमा इन्जिनियरिङ अद्यावधिक पठाउन पुनः सुरु

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले नोभेम्बरपछि पहिलो पटक भोएजर-१ अन्तरिक्ष यानले आफ्नो जहाजको इन्जिनियरिङ प्रणालीको स्वास्थ्य र स्थितिको बारेमा प्रयोगयोग्य डाटा फिर्ता गरिरहेको जनाएको छ । भोएजर-१ ले ४५ वर्षभन्दा बढी समयदेखि हाम्रो सौर्यमण्डलको अन्वेषण गरिरहेको छ । ‘प्रोब’ र यसको जुम्ल्याहा भ्वायजर-२ ताराहरूबीच अन्तरिक्षमा उड्ने एक मात्र अन्तरिक्ष यान हो । स्पेस प्रोबले वैज्ञानिकलाई सौर्यमण्डलको…