कोभिड-१९ : दक्षिण अमेरिकामा नेपालीलाई समस्या पर्न सक्छ !

■ सरोज अर्याल, चिली कोरोनाको महामारीपछि विश्वले नयाँ कुरा सिक्ने छ । हतियार र टेक्नोलोजी जति थुपारे पनि, जति आर्थिक उन्नति गरे पनि आखिर कोरोनाले महाशक्ति भन्नेहरूका मुटु हल्लाइदियो । अझै हल्लाउने नै छ । युरोपलाई त आर्थिक रूपले लगभग तहसनहस नै बनाइदियो । युरोप अब आर्थिक रुपले उठ्न दशकौँ लाग्छ । चीन एक्लै कोरोना…